समाचार
पथरीमा असोज १७ गतेबाट हुने गोल्डकपलाई लिम्बू परिवारद्वारा ६० हजार सहयोग
२० भदौ, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा असोज १७ गतेदेखि हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८३ लाई ६० हजार १११ रुपैया सहयोग प्राप्त भएको छ । पथरीशनिश्चरे–१ निवासी दाजुभाइ अर्जुन लिम्बु, चन्द्र लिम्बु र वहिनी…

