समाचार
बक्राघाट बनाउन जुट्यो ४ विघा जग्गा, जिल्लाकै ठुलो आर्यघाट बन्र्दै
कुमार खड्का फागुन ४ गते, उर्लाबारी । मोरङ उर्लाबारीका स्थानियले मानव जीवनको मृत्यु पछिको अन्तिम सस्कार गर्ने व्यवस्थीत आर्यघाट निर्माणका लागि ४ विघा जमिन स्थानिय सरकारलाई दिएका छन् । २०३६ सालदेखी जोतभोग गर्दै आएका स्थानिय ३५…

