समाचार
पथरीशनिश्चरे नगरमा आधारभूत पत्रकारिता तालिम सुरु
फागुन १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा शुक्रबारदेखी आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तालिमलाई १ नम्बर प्रदेश सभा सदस्य कृष्णाकुमारी राईले उद्घाटन गरेकी थिइन् । आदर्श सर्भिस सेन्टर प्रा.ली.द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्ध…

