समाचार
ईलाका प्रशासन कार्यालयको भवन पुरानो मंगलबारेमा बन्ने
कुमार खड्का माघ २७ गते, उर्लाबारी । मोरङको उर्लाबारी –३ स्थित मंगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन पुरानो मंगलबारेमा बन्ने भएको छ । मंगलबारे चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको कार्यालयको नयाँ…

