समाचार
एमाले जिल्ला अधिवेशन पुस २३ गते हुदै, १३ सय प्रतिनिधि सहभागी हुने
पुस १४ गते, विराटनगर । नेकपा एमाले मोरङको पुस २३ गते विराटनगरमा हुने ९ औं जिल्ला अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १ सय ५९ वटै वडाहरुबाट १३…

