समाचार
एमाले मोरङ जिल्ला अधिवेशन : २५ भन्दा बढी पुराना विदा हुँदै, नयाँ को को आउँदै ?
पुस २१ गते, विराटनगर । पुस २३ गते शुक्रबार देखी २४ गते शनिबार सम्म हुने नेकपा एमाले मोरङ जिल्ला अधिवेशनले अहिलेको सचिवालयमा रहेका ८० प्रतिशत भन्दा बढी पुराना अनुहारलाई विदाई गर्ने भएको छ । अहिलेको सचिवालयमा…

