समाचार
ओरेक नेपाल द्वारा युवा समुहलाई अभिमुखिकरण तालिम
असोज १० गते, हकरपुर । मोरङको कानेपोखरी गाउपालिका –३ मा ओरेक नेपालद्वारा युवा समुहलाई अभिमुखिकरण तालिम दिएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा स्थानिय योजना तर्जुमा प्रक्रियाका बारेमा युवा समूहलाई तालिम दिएको हो । तालिममा कानेपोखरी…

