समाचार
पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दिपाश्री
असोज ४ गते, इटहरी । पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दिपाश्रीलाई नियुक्त गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि सो जानकारी गराइएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र निर्देशक एवम् कलाकार दिपकराज…

