समाचार
अनेमा संघ ५ नम्बर वडा कमिटिमा सृजना चौधरीको नेतृत्व
असोज २ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले वडा नं. ५ को वडा कमिटि गठन गरेको छ । शुक्रबार सृजना चौधरीको अध्यक्षतामा ३१ सदस्य वडा कमिटि गठन गरेको…

