समाचार
शैक्षिक संस्था खोल्ने बारेमा विद्यालयको प्रधानाध्यापकहरुगँग शिक्षा शाखाको परामर्श
भदौ ३१ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका शिक्षा शाखाले शैक्षिक संस्था खोल्ने बारेमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग परामर्श लिएको छ । शिक्षा शाखाले विद्यालय संचालन गर्ने बारेमा प्रस्तावित कार्ययोजना बनाएर प्रधानाध्यापकहरुसँग परामर्श लिएको हो…

