समाचार
कानेपोखरीमा १५ जनाको पीसिआर रिपोर्ट नेगेटिभ
भदौ २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सोमबार लिएको स्वाबको पीसिआर परीक्षणमा १५ जना कै रिपोर्ट नेगेटिभ आएको छ । जनसेवाको क्वारेन्टाइनमा रहेका २ जना, वडा नं. ३ का अम्बिका नेपालीको कन्ट्रायाक टे«सिङमा परेको ४…

