समाचार
सोमबार त्रिभुवन विश्वविद्यालयका १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै
१ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रंगशालामा आयोजना हुने उक्त कार्यक्रमा बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरू…

