समाचार
धिमाल जातिय विकास केन्द्र कानेपोखरीको साधारणसभा सम्पन्न
सनम रोक्का १४ पुस, कानेपोखरी । धिमाल जातिय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समितिले तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी ६ रमाइलो स्थित जनएकता साकोसमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो । ३ वर्षे कार्यकाल…

