समाचार
संविधानसभाको अध्यक्ष सुवास नेम्वाङको निधन
भदौ २६, काठमाडौं । संविधानसभा अध्यक्ष एंव नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको ह्रदयघातको कारण निधन भएको छ । प्रतिनिधि सभा सदस्य समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो । काठमाडौंको बालुवाटर बस्ने…

