समाचार
प्याब्सनको हाजिरी जवाफ प्रतियोगितामा देवकोटा एकेडेमी प्रथम
असोज १, कानेपोखरी । निजी तथा आवासीय बिधालय अर्गनाइजेशन कानेपोखरीद्धारा आयोजित आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता देव कोटा एकेडेमी प्रथम भएका छन् । प्याब्सन कानेपोखरीमा गठन भएपछि प्याब्सनले कानेपोखरीमा पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो…

