समाचार
दुई छात्रालाई नन्दकुमारी चापागाईं स्मृति छात्रावृत्ति प्रदान
पुस १९ गते, विराटनगर । विराट धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ । पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर सोमबार सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई…

