समाचार
कानेपोखरी २ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन
पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ । सोमबार वडा नं. २ स्थित केरौन चोक दक्षिमा निर्माण सम्पन्न आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो ।…

