समाचार
एमाले, कांग्रेस, माओवादीलाई भोट दिएर सडकमा परिचानको राज्य खोजेर आउँदैन– डा. खम्बु
भदौ ६ गते, लेटाङ । खम्बुवान राष्ट्रिय मोर्चा पार्टीका केन्द्रिय अध्यक्ष डा. आरके खम्बुले निर्वाचनमा एमाले, कांग्रेस र माओवादीलाई भोट दिएर अहिले सडकमा पहिचानको आधारमा राज्यको नामकरण खोजेर नपाईने बताएका छन् । मोरङको लेटाङ स्थित जनसेवा…

