समाचार
प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता विराटनगरमा हुने
असार १ गते, विराटनगर । एसईई परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्रदेशस्तरीय ३×३ बास्केटबल प्रतियोगिता असार १७ गते हुने भएको छ । विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता…

