समाचार
कानेपोखरी जेसिजद्वारा बृक्षारोपण
राजकुमारी तामाङ जेठ २४ गते, हरकपुर । बिश्व वातावरण दिवसको अवसरमा कानेपोखरी जेसिजले ३ नं. वडा कार्यालयको परिसरमा विरुवा रोपेका छन् । ‘केवल एउटा पृथ्वी’ भन्ने मूल नाराका साथ वृक्षारोपन गरेर दिवस मनाईएको हो । जेसिजमा…

