समाचार
गाउँपालिकालाई नेपाल शिक्षक महासंघको ६ बुँदे माग
असार ७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकालाई नेपाल शिक्षक महासंघ कानेपोखरी गाउँ समितिले ६ बुँदे माग पत्र हस्तारनतरण गरेको छ । मंगलबार गाउँपालिकामा उपस्थित भई समितिका अध्यक्ष विजयगोपाल गड्तौलाले माग पत्र हस्तान्तरण गरेको हो । ६…

