राजनीति
लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान कानेपोखरीको विभिन्न वडामा हुँदै
राजकुमारी तामाङ कानेपोखरी । ३१ औं अन्तर्राष्ट्रिय लैङ्िगक हिंसा बिरुद्धको १६ दिने अभियान कानेपोखरी गाउँपालिकाको बिभिन्न वडामा भई रहेको छ । कानेपोखरीका ७ वटा वडामा हुने कार्यक्रममा आइतबार वडा नं. ३ स्थित राजगन ऋषिदेव बस्तीमा कार्यक्रम…

