राजनीति
कानेपोखरीमा वडासदस्यद्धारा छिमेकीलाई निर्घात कुटपिट
भदौ ३० गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा एक वडा सदस्यले छिमेकीलाई निर्घात कुटपिट गरेको छ । वडा नं.–३, का वडा सदस्य उदय बहादुर कार्कीले घरमै गएर छिमेकी प्रकास भण्डारीलाई निर्घात कुटपिट गरेको हो । मादक…

