राजनीति
आमाको नामबाट नागरिकता पाउने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र
असोज ५ गते, कानेपोखरी । माओवादी पार्टी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कानेपोखरी गाउँ कमिटिले आमाको नामबाट नागरिकता पाउने व्यवस्था मिलाउन माग गर्दै कानेपोखरी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार संघका संयोजक तारा ओझा सहित…

