राजनीति
माओवादी केन्द्र पथरीशनिश्चरेको वडा कमिटी गठन
साउन ३१ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टि(माओवादी केन्द्र) पथरीशनिश्चरे वडा नं. १० को नयाँ वडा कमिटी गठन भएको छ । आइतबार जालपादेवी आधारभुत विद्यालयमा भएको सम्पन्न भेलाबाट पदम गुरुङको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको…

