राजनीति
एमाले बैठक: चार प्रस्ताव पारित, फैसलाविरुद्ध जनतामा जाने
साउन ६ गते, काठमाडौं । नेकपा एमालेले विभिन्न ४ प्रस्ताव पारित गरेको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।…

