राजनीति
एमाले मोरङले कात्र्तिक २५ गते गर्ने शुभकामना आदानप्रदान कार्यक्रममा केपी ओली आउने
११ कात्र्तिक, विराटनगर । नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भएको छ । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर शुभकामना आदान…

