राजनीति
संविधान संशोधनको बहस सर्वसम्मति उन्मुख
२२ साउन, काठमाडौँ । देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मिलनसँगै संविधान संशोधनको बहस जारी छ । राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधनसँगै निर्वाचन प्रणाली परिमार्जन गर्नेलगायतका विषयमा सहमत भएरै कांग्रेस–एमाले अहिले सँगै…

