समाज
प्याब्सन कानेपोखरीले भदौ ३१ गते हाजिरीजवाफ प्रतियोगिता गर्ने
भदौ २७, कानेपोखरी । राष्ट्रिय बाल दिवस –२०८० को अवसरमा प्याब्सन कानेपोखरीले भदौ २८ गते गर्ने भनिएको हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको मिति सारेको छ । संविधानसभा अध्यक्ष तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुबासचन्द्र नेम्बाङको असामयिक निधनले नेपाल सरकारले…

