समाज
सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने खालका कार्यक्रम ल्याउनु पर्छ -अध्यक्ष इङ्नाम
असोज ६, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले ग्रामीण क्षेत्रमा बैंकको अभाव टारेका सहकारी संस्थाहरूले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताएकी छिन् । शनिबार वडा नं. ७ स्थित बरगाछीमा रहेको जनमुखी…

