समाज
नेपाल शिक्षक महासंङ्घ कानेपोखरीको अध्यक्षमा धर्मराज थापा चयन
भदौ १५, कानेपोखरी । नेपाल शिक्षक महासंङ्घ कानेपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा धर्मराज थापा(दिपक) सर्वसम्मत चयन भएका छन् । नेपाल शिक्षक महासंङ्घ कानेपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो गाउँ अधिवेशनले धर्मराज थापा(दिपक) लाई सर्वसम्मत चयन गरेको हो । त्यसैगरी…

