समाज
आवास विहिन नागरिकको लागि सुरक्षित आवास निर्माण गर्दै गाउँपालिका
फागुन ७ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका जनताहरुले सिंहदरवार पक्कै पनि जनताको घरघरमा आएको महसुस गरेका छन् । गाउँपालिकाले पिछडीएका गरिव, विपन्न परिवारको लागि गाउँपालिकाले स्रोत साधनले भ्याए सम्म सेवा दिन पछि हटेको छैन…

