समाज
झापामा मिसन ग्रासरुट अभियान आरम्भ
फागुन १९ गते, झापा । नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी, झापाले कार्यारम्भ गरेको छ । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि मिसन…

