समाज
उत्तर कोरियाली नायिकालाई ६ हजार जनाको अगाडि १२० पटक गोली हानियो, नाम–निशान मेटाइयो
एजेन्सी । पहिलो तस्बिर हो उत्तर कोरियाकी सबैभन्दा सुन्दर भनिने नायिका वू इन ही को । यो तस्बिर यहाँ वर्णन गरे जत्तिकै सुन्दर छैन किनभने विश्वभरी उनको अरु कुनै फोटो नै छैन । दोस्रो तस्बिर हो…

