समाज
कक्षा ११ र १२ को भर्ना र मासिक शुल्क गाउँपालिकाले तिरिदिने
साउन २५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क कानेपोखरी गाउँपालिकाले तिरिदिने भएको छ । गाउँपालिकाले बुधबार सूचना निकाल्दै कक्षा ११ र १२ को…

