समाज
कानेपोखरी गाउँपालिकाले बुहारीहरुलाई निःशुल्क स्नातक तह अध्यापन गराउने
भदौ ९ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका बुहारीलाई निःशुल्क स्नातक तह अध्यापन गराउने भएका छन् । ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तरगत गाउँपालिकाले स्नातकको यस शैक्षिक सत्र देखी बुहारीहरुलाई अध्यापन गराउने भएको…

