समाज
गाउँपालिकामा सार्जजनिक सुनुवाई, गरिव तथा विपन्न वर्गमा गाउँपालिकाको सेवा नपुगेको गुनासो
असार ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार सम्पन्न भएको छ । गाउँपालिका स्थित कार्यालयको प्राङ्गणमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कानेपोखरी गाउँपालिकाको अयोजना र भूल्के मिडियाको सहकार्यमा आर्थिक…

