खेलकुद
प्रथम अध्यक्ष कप : बेलबारी फाइनलमा प्रवेश
चैत १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ५ जहदा रंगशालामा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा बेलबारी फाइनलमा प्रवेश गरेको छ । विहिबार भएको सेमिफाइनल खेलमा बेलबारी नगरपालिकाले आयोजक कानेपोखरी गाउँपालिकालाई शुन्यको विरुद्ध…

