खेलकुद
देवी गन्जविरुद्ध न्यु स्टारको फराकिलो जित
फागुन २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ बुधबार भएको खेलमा न्यु स्टारले तीन अक जोड्न सफल भएको छ । आजको खेलमा न्यु स्टारका जुनियर साँवाले एकल ४ गोल लगाएका…

