खेलकुद
सुदूरपश्चिमलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा, आर्मीसंग उपाधि भिडन्त
सुनसरी : विभागीय टोली नेपाल पुलिस क्लबले सुनसरीमा भइरहेको दोस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस उपाधि नजिक…

