पथरी शनिश्चरे नगरमा विपन्नलाई कपडा, सिरक र चप्पल प्रदान

२५ माघ, पथरी । पथरी शनिश्चरे नगरपालिका विपन्न परिवारलाई कपडा, सिरक र चप्पल प्रदान गरिएको छ ।

नगरपालिकाको जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत वडा नं. १, ३, ६ र १० का अति विपन्न परिवारलाई न्यानो कपडा, सिरक र चप्पल प्रदान गरेको हो । दुवै वडाको अति विपन्न परिवार घरघरमा पुगि नगरका उपमेर देवीमाया काफ्लेले प्रदान गरेकी थिइन् ।

 

सम्बन्धित खवर