निगरानी टाइम्स
टेन्सवर्ग फुटबल प्रिमियर लिग सुरु, उद्घाटन खेलमा हिमाअस हाइवे र शिखर एफसी बराबरीमा
मंसिर २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा “टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग—२०७७’ सुरु भएको छ । प्रिमियर लिग प्रतियोगिताको उद्घाटन खेलमा शिखर एफसी फुटबल क्लब र हिमाअस हाइवे फुटबल क्लब बराबरीमा टुङ्गिएको छ । विहिबार…

