निगरानी टाइम्स
२९ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवशमा ह्विलचियर र ब्लाङ्केट वितरण
मंसिर १९ गते, पथरी । अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तरराष्ट्रिय दिवशका सन्दर्भमा विहिबार मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयमार्फत ह्विलचियर र ब्लाङ्केट वितरण गरिएको छ । ‘कोभिड १९ पछिको उत्कृष्ठ पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र…

