निगरानी टाइम्स
प्रचण्डले आरोपपत्रमा किन उठाएनन् मेलम्चीको भ्रष्टचार विषय
मंसिर ७, काठ्माडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सरकारविरुद्ध लगाएको आरोपपत्रको विषय अहिले चर्चामा रहेको छ । उनले लगाएका फर्जीपत्रको पक्ष विपक्षमा आरोप प्रत्यारोप चलिरहेको छ । तर, प्रचण्डले लगाएको आरोपपत्रमा बहुचर्चित र…

