निगरानी टाइम्स
साझेदारी कार्यक्रम लागि वनहरुसँग नगरप्रमुखको आव्हान
कात्र्तिक २२ गते, पथरी । मोरङको पथरीशनिश्चरेका नगर प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रभित्रका सामुदायिक वनहरुसँग नगरले साझेदारी कार्यक्रम सञ्चालनका लागि वनहरुसँग कार्यक्रम आव्हान गरेका छन् । नगर प्रमुख राईले आज वडा नम्वर १० जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक…

