निगरानी टाइम्स
हसन्दहमा अस्थाई प्रहरी चौकी स्थापना
मंसिर १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे ५ हसन्दहमा अस्थाई प्रहरी चौकीको पोष्ट शुक्रबार स्थापना भएको छ । प्रहरी चौकीको नगर प्रमुख दिलीपकुमार राई, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र…

