निगरानी टाइम्स
पथरीमा घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण
कात्र्तिक १७ गते, पथरी । मोरङको पथरी शनिश्चरे –१० नम्वर वडा कार्यालयले हिँडडुल गर्न नसक्ने वडाका असक्तहरुका लागि घर घरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक किस्ताका रुपमा आज…

