निगरानी टाइम्स
होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु
कात्र्तिक १५ गते, चितवन । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का…

