निगरानी टाइम्स
कानेपोखरी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै
असोज २३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–४, स्थित बयरवन स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल बन्ने भएको छ । मोरङ क्षेत्र नंं ३ का सांसद रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको विशेष पहलमा १५ शैयाको…

