निगरानी टाइम्स
अष्ट्रेलियाको डढेलोमा मरे झण्डै पचास करोड पशुपंक्षी
हेमन्त काफ्ले, सिड्नी । अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ । तीन महिनादेखि लागेको डढेलोका करण सयौं घरबारविहीन भए । डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन् । गाइबस्तुसँगै जंगलमा रहेका हजारौं कंगारु…

